भ्रष्टाचारविरुद्ध एमालेनिकट युवा-विद्यार्थी संगठनले प्रदर्शन गर्दै | Khabarhub Khabarhub

भ्रष्टाचारविरुद्ध एमालेनिकट युवा-विद्यार्थी संगठनले प्रदर्शन गर्दै


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेनिकट युवा–विद्यार्थी संगठनले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएका छन्।

अनेरास्ववियु तथा युवा संघ स्थापना दिवसको अवसर पारेर एमाले निकट विद्यार्थी र युवा संगठनले आज प्रदर्शन गर्न लागेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख राजनीतिक दलका नेताहरूलाई प्रहरीले समातिरहेको बेला युवा र विद्यार्थी ले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने नाराका साथ बिहान ११ बजे प्रदर्शन गर्न लागेका हुन्। प्रदर्शन रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गबाट सुरु हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ९ : ५६ बजे

बालेनलाई शंकर पोखरेलको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन् भन्नेमा ध्यान गएन

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौं महानगर पालिका

उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात

मुस्ताङ – उपल्लो मुस्ताङको उच्च लेकमा आज बिहानदेखि हिमपात भएको

सरकारले फागुन २२ गतेभित्र अध्यादेश निर्णयार्थ पेश गर्ने

काठमाडौं – सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संसदमा

डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको