तल्लो तहसम्म नै आर्थिक समस्या छ : स्वर्णिम वाग्ले « Khabarhub

तल्लो तहसम्म नै आर्थिक समस्या छ : स्वर्णिम वाग्ले


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले तल्लो तहसम्म नै आर्थिक समस्या रहेको बताएका छन् ।

मेक इन नेपाल सम्मेलनमा बोल्दै डा. वाग्लेले तल्लो तहसम्म नै आर्थिक समस्या रहेको बताएका हुन् ।

चुनाव प्रचारका क्रममा आफूलाई अघिल्ला वर्षहरुमा मासिक ४० हजारसम्म कारोबार गर्ने व्यवसायीले यसपटक ७/८ हजारको मात्र कारोबार भएको बताएको उनले सुनाए । यसबाट मन्दीको छनक तल्लो तहसम्म नै पुगेको अर्थ लाग्ने उनको भनाइ छ ।

सरकारले व्यवसायिक र औद्योगिक वातावरण बनाउनका लागि पूर्वाधार विकास तथा दक्ष जनशक्ति उत्पादनलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १२ : २९ बजे

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च