आईपीएल : लखनउले मुम्बइलाई ५ रनले हरायो « Khabarhub

आईपीएल : लखनउले मुम्बइलाई ५ रनले हरायो


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले मुम्बई इन्डियन्सलाई ५ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले दिएको १ सय ७८ रनको लक्ष्य मुम्बईले भेट्न नसकेको हो । मुम्बई निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रनमै समेटियो ।

पहिले ब्याटिङ गरेको लखनउले ३ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो । लखनउका लागि मर्कश स्टोनिसले सर्वाधिक ४७ बलमा चार चौका र आठ छक्काको मद्दतमा ८९ बनाए भने कुर्नाल पाण्डेयले ४२ बलमा ४९ रन बनाएका थिए ।

आईपीएलमा बुधबार साँझ पन्जाव किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल हुँदैछ । खेल साँझ पौने ८ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ५ : ५३ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।