यसरी सम्झे शंकर पोखरेलले मदन भण्डारीलाई  « Khabarhub

यसरी सम्झे शंकर पोखरेलले मदन भण्डारीलाई 


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त प्रतिवाद गरी पार्टीमा ल्याउँदा सो प्रस्तावको बारेमा खुल्न धेरै जसो नेता डराएको स्मरण गराएका छन् ।

उनका अनुसार भण्डारीको जबजको पक्षमा शीर्ष नेता नखुले पनि सोको बारेमा छलफल गर्नका लागि पूर्व नेपालको विराटनगरबाट भेला सुरु गरिएको थियो । चितवनमा आइपुगे पछि मात्रै माधवकुमार नेपालले त्यसलाई समर्थन जनाएका थिए । तर, पद्मकन्या क्याम्पसमा आए पछि माधव नेपाल पुरै खुलेर मात्रै लागेनन्, त्यसको पक्षमा माहौल बनाउन पनि नेपाल निकै सक्रिय भएको पोखरेलले आज  स्मरण गरेका छन् ।

उनै भण्डारीका बारेमा पोखरेलले लेखेको स्मरण 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ८ : ४१ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज