कोसी प्रदेशका खेलकुदका सदस्य सचिव वाग्ले बर्खास्त  | Khabarhub Khabarhub

कोसी प्रदेशका खेलकुदका सदस्य सचिव वाग्ले बर्खास्त 


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोसी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्ले बर्खास्त भएका छन् ।

प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सदस्यसचिव वाग्ले बर्खास्तीमा परेका हुन् । बर्खास्त गर्नु अघि उनलाई दुई पटक स्पष्टीकरण सोधिएको थियो।

गत वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोसी प्रदेश सरकारको नाम किन नलेखेको ? भन्दै कोसी सरकारले वाग्लेलाई स्पष्टीकरण सोधेको थियो ।

सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीका अनुसार प्रदेश सरकारले सोधेको प्रश्नको जबाफबाट सरकारले चित्त बुझाउन सक्ने अवस्था नभएपछि उनलाई बर्खास्त गर्नु परेको हो ।

 

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ९ : ४७ बजे

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे