राष्ट्रियसभामा नीति कार्यक्रममाथि छलफल आज पनि जारी रहने « Khabarhub

राष्ट्रियसभामा नीति कार्यक्रममाथि छलफल आज पनि जारी रहने


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभाको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ।

संघीय संसद भवन, वानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा शुक्रबार राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममानमाथि छलफल जारी रहने भएको हो।

दुवै सदनमा आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो। राष्ट्रियसभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। विमला राई पौडेल, विमला घिमिरे र तुलसा कुमारी दाहालले संशोधन प्रस्ताव दर्ता गराएका छन्।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ६ : ४६ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप