नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्छ : राजेन्द्र लिङ्देन | Khabarhub Khabarhub

नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्छ : राजेन्द्र लिङ्देन


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्‌मा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले प्रस्तुत नीति तथा कार्यक्रमले अहिलेको आर्थिक समस्या समाधानदेखि देशको समृद्धिमा काम गर्न नसक्ने भन्दै पुनर्लेखन गर्नु हिच्किचाउन नहुने बताए । 

सरकारलाई नीति तथा कार्यक्रम पुनर्लेखन गरेर ल्याउन सुझाव दिँदै उनले बिनाअध्ययन कार्यक्रम समावेश गरिएको बताए । विद्युत् प्राधिकरणको सेयर निष्कासन गर्न सुझाव दिँदै उनले बुढीगण्डकी, दुधकोसी र तमोरजस्ता आयोजनामा नेपालकै पैसा लगानी गर्नुपर्ने बताए । 

 

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  १ : २८ बजे

वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन गर्ने 

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा

युनाईटेड इदी हाइड्रोपावरले ४ प्रतिशत बोनस दिने

काठमाडौं– युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावर लिमिटेडले बोनस दिने

जलनमा परेका मेयर भन्छन्- १२ दिनपछि पोखरा फर्कँदै छु

काठमाडौं– पोखरा महानगरपालिका मेयर धनराज आचार्यले नियमित काममा फर्कने भएका

कस्तो नेतृत्व छान्ने ?

सत्य आफैंमा सापेक्ष कहिल्यै हुँदैन। यो सधैं निरपेक्ष हुन्छ। अर्थात्

जापानमा डढेलो बस्तीमा पसेर ८० भन्दाबढी भवनमा क्षति

टोकियो – उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी