इमरजेन्सी राहदानी जिल्लाबाटै लिने व्यवस्था गर्न संसदमा माग | Khabarhub Khabarhub

इमरजेन्सी राहदानी जिल्लाबाटै लिने व्यवस्था गर्न संसदमा माग


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका हुन्।

राहदानी लिन जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै उनले सातै प्रदेश सदरमुकामबाट ई–पासपोर्ट मेसिन पनि राख्न माग गरे।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १२ : ५५ बजे

वीरगञ्ज नाकाबाट सात महिनामा साढे ४० अर्ब बढीको सामान निर्यात

वीरगञ्ज– पर्साको वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय

पर्यटक बढेपछि रुद्रतालको संरक्षण गर्दै ढोरपाटन

बागलुङ – ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल। र्तिबाङ-ढोरपाटन सडक छेउमै

आज देशभरको मौसम यस्तो छ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स ट्रफीमा बन्यो १७७ रनको रेकर्ड : अफगानस्थानको जितले इंग्ल्यान्ड बाहिरियो

लाहोर – लगातार दुई खेलमा पराजित भएसँगै इंग्ल्यान्ड च्याम्पियन्स ट्रफीको