राष्ट्रियसभा बैठक : सरकारको नीति तथा कार्यक्रम पारित « Khabarhub

राष्ट्रियसभा बैठक : सरकारको नीति तथा कार्यक्रम पारित


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ। 

मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

राष्ट्रियसभा सदस्यहरूले छलफलमा उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ४ : १९ बजे

जेन-जीलाई सिंहदरबार प्रवेशमा रोक (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका

कफिनमै जीवित भेटिइन् थाइ महिला

बैंकक– दाहसंस्कारका लागि ल्याइएकी एक थाइ महिला अचानक कफिनभित्र हलचल

नेकपा प्रवेश गर्नेलाई प्रचण्ड-माधवले गरे स्वागत (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघमा

सवारी दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते

चितवन– ग्यास बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ

गगनलाई कल्याणको जवाफ : विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महामन्त्री गगनकुमार थापालाई