लोक सेवाको विज्ञापन खारेजीको माग गर्दै काठमाडौंमा प्रर्दशन « Khabarhub

लोक सेवाको विज्ञापन खारेजीको माग गर्दै काठमाडौंमा प्रर्दशन


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  संघीयताको मर्म विपरीत लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी नभएको भन्दै खारेजीको मागसहित राजधानीमा प्रदर्शन गरिएको छ ।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशित गरिएको लोक सेवा आयोगको विज्ञापनविरुद्ध आदिवासी जनजाति, मधेसी, दलित, महिला, अपांगता भएका व्यक्ति र पिछाडिएका क्षेत्र तथा विभिन्न राजनीतिक दलले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले पहिचानसहितको संघीयता र पूर्ण समानुपातिक समावेशिता लागू गरिनु पर्ने माग राख्दै बाजागाजासहित प्रदर्शन गरे । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्ष उमेश मैनालीको राजीनामासमेत माग गरेका छन् । उनीहरुले सरकार आरक्षण विरोधी भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १ : ३९ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ