चन्द्रागिरीबाट गाँजासहित एक जना पक्राउ « Khabarhub

चन्द्रागिरीबाट गाँजासहित एक जना पक्राउ


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको चन्द्रागिरीबाट एक युवक गाँजासहित पक्राउ परेका छन् । धादिङको गल्छी गाउँपालिका–१ का २६ वर्षीय विपन मगरलाई प्रहरीले आज पक्राउ गरेको हो ।

प्रहरी प्रभाग धादिङबाट खटिएको प्रहरी टोलीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट आज बिहान उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रहरीका अनुसार धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५१ प ३३६८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४ केजी ५ सय ग्राम गाँजासहित मगर पक्राउ परेका हुन् ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ८ : ४८ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा