एमालेले आज र भोलि स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने « Khabarhub

एमालेले आज र भोलि स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालले स्थानीय तहका जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिने भएको छ।

स्थानीय तहको बजेट निर्माण गर्ने समयमा एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो।

पार्टीको केन्द्रीय स्कूल विभाग र स्थानीय विकास विभागले आयोजनामा गरेको अनुशिक्षणमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी करीब चार सयजनाको सहभागिता रहने छ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा विहान साढे १० बजे सुरु हुने उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। साथै पार्टीका नेताहरू र विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिइनेछ ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ८ : २८ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले