एमालेको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित | Khabarhub Khabarhub

एमालेको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको विरोध पछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सत्तापक्षका एक सांसदले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी हालेको आरोप लगाएको विरोधमा एमालेले संसद बैठक अवरुद्ध गरेको हो ।

बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले पटक पटक आग्रह गर्दा पनि अवरोध नहटेपछि २० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १२ : ४६ बजे

यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा

काठमाडौं – गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको