जिम्मेवारीमा रहँदा समय खेर नफाल्न जनप्रतिनिधिलाई अध्यक्ष ओलीको निर्देशन « Khabarhub

जिम्मेवारीमा रहँदा समय खेर नफाल्न जनप्रतिनिधिलाई अध्यक्ष ओलीको निर्देशन


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई जिम्मेवारीमा रहँदा समय खेर नफाल्न निर्देशन दिएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले जनप्रतिनिधिका जिम्मेवारीमा रहेका बेला जवाफदेशी र उत्तरदायी रहनुपर्ने उल्लेख गर्दै समय खेर नफाल्न निर्देशन दिएका हुन् ।

प्रशिक्षण कार्यक्रममा उनले जनप्रतिनिधिले हरेक समय आफूले आफैँलाई प्रश्न सोध्नुपर्ने उल्लेख गरे । उनले समयको उपयोगिता तथा महत्वलाई बुझ्न निर्देशन दिएका हुन् ।

‘हामीसँग धेरै समय छैन । परिस्थिति फेरिएको छ ।’ उनले भने, ‘त्यसैले बेलैदेखि हामीले उपलब्धी, कामहरु देखिने गरी जनतासमक्ष प्रस्तुत गरेर जानुपर्छ ।’

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ५ : १६ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि