पूर्व राजा ज्ञानेन्द्रलाई आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने « Khabarhub

पूर्व राजा ज्ञानेन्द्रलाई आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – पूर्व राजा ज्ञानेन्द्र शाहलाई आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ।

सुर्खेतमा हुने नागरिक अभिनन्दन ग्रहणका लागि उनी अपराह्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने छन्।

राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार पूर्व राजाको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ। उनका अनुसार पूर्व राजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन्।

अभिनन्दन कार्यक्रम पश्चात् राजपरिवारले देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ७ : १४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब