३ हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने | Khabarhub Khabarhub

३ हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षभित्र ३ हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने जनाएको छ ।

सोमबार बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षभित्र ३ हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिएका हुन् ।

आयातित इन्धन खपत कम गर्न विद्युत् खपतमा जोड दिइने उनले जानकारी दिए । विभिन्न विद्युत् आयोजनाबाट उत्पादित विद्युत‍्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने मन्त्री महतले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ६ : ४३ बजे

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न