यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेडा, तने बोडी, घिरौला र झिगूनी ५५ रुपैयाँ, रातो आलु ३९ रुपैयाँ, रातो आलु (भारतीय) ३१ रुपैयाँ, मुडेको रातो आलु ३२ रुपैयाँ ६७ पैसा रहेको छ भने सुकेको प्याज ३४ रुपैयाँ ६७ पैसा, लोकल गाजर , काउली, परवर, ब्रोकाउली र हाइब्रिड सिमी ७५ रुपैयाँ, स्थानीय ज्यापु काउली ८६ रुपैयाँ, सेतो मूला १४ रुपैयाँ रहेको छ ।

यस्तै, लाम्चो भन्टा र रूख कटहर ३५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटर कोशा १८० रुपैयाँ, लोकल घिउ सिमी, चुकुन्दर र सजिवन ६५ रुपैयाँ रहेको छ भने राजमा घिउ सिमी ११६ रुपैयाँ, भटमास कोशा १३५ रुपैयाँ, तितो करेला २८ रुपैयाँ, लौका ३६ रुपैयाँ ६७ पैसा, चिचिन्डो, माछा खुर्सानी (हरियो)रयोको साग ४५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ६६ रुपैयाँ, पालुँगोचमसूरको साग १०६ रुपैयाँ ६७ पैसा, बरेला ११५ रुपैयाँ, कन्य च्याउ १५६ रुपैयाँ, डल्ले च्याउ ३०४ रुपैयाँ रहेको छ ।

त्यस्तै, कुरीलो २८३ रुपैयाँ ३३ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २३५ रुपैयाँ, सौफको साग १०५ रुपैयाँ, पुदीना ९६ रुपैयाँ ६७ पैसा, तोफु ९५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ३२५ रुपैयाँ, मालदह आँप ११० रुपैयाँ र दसहरी आँप १९० रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ८ : ५३ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले