ए डिभिजन लिगमा आज दुई खेल हुने « Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुने


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दशौँ चरण अन्तर्गतका खेल हुँदैछन् । आज मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लब तथा थ्री स्टार र संकटाबीच प्रतिस्पर्धा हुँदैछ ।

मछिन्द्र र सातदोबाटोको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ । जारी लिगमा ३६ अंक जोडेर तेस्रो स्थानमा रहेको मछिन्द्र दशौँ जित निकाल्ने लक्ष्यमा रहेको छ भने २९ अंकका साथ छैटौँ स्थानमा रहेको सातदोबाटो नवौँ जितको खोजीमा हुनेछ ।

यस्तै, आजै हुने अर्को खेलमा थ्री स्टार र संकटा भिड्ने छन् । च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा दुबै टोली जित निकाल्दै अङ्क तालिकामा सुधार ल्याउने प्रयासमा हुनेछन् । जारी लिगमा थ्री स्टारले २२ खेलबाट २६ अङ्क जोडेको छ भने संकटाको पनि २६ अङ्क नै छ । 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ७ : १५ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही