डोटीमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते « Khabarhub

डोटीमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीमा बुधबार स्काभेटर दुर्घटना भएको छ ।

जिल्लाको सायल गाउँपालिका–३ स्थित झिग्राना बेटुरा सडक निर्माणमा प्रयोग हुँदै आएको सो स्काभेटर दुर्घटना भएको हो ।

कैलालीको गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय विकास सिजापतिले चलाएको बा ३ प ४०८५ नम्बरको स्काभेटरमा माथिबाट ढुङ्गा खसेर ठोक्किन पुगेपछि स्काभेटर सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

दुर्घटनामा चालक घाईते भएको प्रहरीले जनाएको छ । उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ८ : ०५ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका