फिजी प्रहरीद्वारा अपराध नियन्त्रण अभियान तीव्र « Khabarhub

फिजी प्रहरीद्वारा अपराध नियन्त्रण अभियान तीव्र


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुभा- फिजी प्रहरीले डकैती, चोरी र अन्य सानातिना अपराधमा हुने वृद्धिलाई रोक्नका लागि आगामी दुई महिनासम्म विभिन्न आपराधिक गतिविधिहरूमा नियन्त्रण गर्न थप आक्रामक दृष्टिकोण अपनाउने भएको छ ।

बिहीबार सम्प्रेषित स्थानीय समाचार अनुसार लुटपाट, पकेटिङ र अन्य अपराधमा वृद्धि भएकोमा सर्वसाधारणले चिन्ता व्यक्त गरेपछि प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको हो ।

अपराधहरू प्रायः अवसरवादीहरूद्वारा गरिने र कुनै इलाका विशेषलाई केन्द्रित गर्ने प्रहरीको बुझाइ छ । प्रहरीले सुरक्षा सुनिश्चित गर्न सडकमा गस्ती गर्न स्निफर कुकुरहरू समेत प्रयोग गर्ने बताइएको छ ।

राजधानी सुभामा १५ जनाको प्रहरी टोली जति बेला पनि गस्तीमा रहने र सुरक्षा कडा पारिने बताइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ६ : ०२ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री