प्रधानमन्त्री र मन्त्रीहरूलाई गेरु वस्त्रमा देखेपछि बाबुरामले सोधे, देश कता जाँदैछ? « Khabarhub

प्रधानमन्त्री र मन्त्रीहरूलाई गेरु वस्त्रमा देखेपछि बाबुरामले सोधे, देश कता जाँदैछ?


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पाँच मन्त्रीले गेरु वस्त्र धारण गरे पछि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आलोचना गरेका छन्।

प्रधानमन्त्री प्रचण्डसहितका मन्त्रीले शुक्रबार मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने क्रममा खिचिएका केही तस्विर सामाजिक सञ्जालमा राखेर उनले ‘हामी कता जाँदैछौँ?, देश कता जाँदैछ?’ भनी प्रश्न गरेका छन्।

हेर्नुस् बाबुरामको स्टाटस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कनेछन् ।

 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ८ : १८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु