एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई « Khabarhub

एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा म्यानचेस्टर युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

सिटीको जितमा इल्के गुन्डोगानले दुई गोल गरे । युनाईटेडका ब्रुनो फर्नान्डेजले एक गोल फर्काए । गुन्डोगनले पहिलो मिनेटमै पहिलो गोल गरेपछि ५१ औं मिनेटमा दोस्रो गोल थपे । खेलको ३३ औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

सिटीले सातौं पटक एफए कपको उपाधि जितेको हो, भने यो सिजनको दोस्रो उपाधि हो ।अब सिटीले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग खेल्नेछ ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १० : ०८ बजे

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक

विराटनगर– विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी

माथिल्लो त्रिशूली-१ को सुरुङमा भेटियो ६ जनाको शव

रसुवा- माथिल्लो त्रिशुली जलविद्युत आयोजना–१ बाट ६ जनाको शव शुक्रबार

भटमासखेतीबाट भोजपुरका किसानको आम्दानी बढ्दै

भोजपुर– भोजपुरका किसानहरूले भटमासखेतीमार्फत पछिल्लो समय आम्दानी गरिरहेका छन् ।

साउदीलाई अमेरिकाले ४८ एफ-३५ लडाकु विमान दिने, दुई देशबीच २४ अर्ब डलरको सम्झौता

वासिङ्टन डीसी/रियाद- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई ४८ वटा

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी– इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा