अन्तरिक्षबाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री « Khabarhub

अन्तरिक्षबाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – अन्तरिक्षमा ६ महिना बिताएर तीन चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्केका छन्।

चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले हालै सार्वजनिक गरे अनुसार सेन्झाउ–१५का अन्तरिक्ष यात्रीहरु फेइ जुनलोङ, देङ छिङमिङ र झाङ लु ६ महिना पछि पृथ्वीमा फर्केका हुन्। उनीहरू बेइजिङ समय अनुसार हिजो बिहान ६: ३३ भित्री मङ्गोलियाको डोङफेङ ल्यान्डिङ साइटमा सुरक्षित अवतरण गरेका हुन्।

सो मिसनका कमाण्डर फेइले भने, ‘हामीले निर्धारित सबै काम पूरा गरेका छौं।’ अमेरिका र रुस पछि चीनले पनि अन्तरिक्षमा आक्रामक अनुसन्धान सुरु गरिरहेको छ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ९ : २२ बजे

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा