लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई भने, सांसदलाई उल्लु बनाउन पाइँदैन « Khabarhub

लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई भने, सांसदलाई उल्लु बनाउन पाइँदैन


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सांसदलाई उल्लु नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै नागरिकता विधेयक प्रमाणीकरणको विषयवस्तु भन्दा पनि प्रक्रियामा आपत्ति रहेको भन्दै सांसदलाई नबुझेको जस्तो नबनाउन आग्रह गरेका हुन्।

पुरानै नागरिकता विधेयक वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गरेको विरोधमा तीन दलले आइतबार सदन अवरुद्ध गरेका थिए।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १ : ०० बजे

भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह

बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार भ्रष्टाचार

मेचीनगरका ४६ जना किसानलाई कृषि औजार

मेचीनगर- मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका

शीतलहर र हिमपातबाट जोगाउन कसरी हुँदै छ पूर्वतयारी?

काठमाडौं- यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो।

लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै

लहान- जिल्लाको लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया

मुस्ताङमा २६६ जना मतदाता थपिए

मुस्ताङ- सरकारले घोषणा गरेको आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका