सांसद ढकालको प्रश्न- प्रधानमन्त्री प्रचण्ड नास्तिक आस्तिक हो?  « Khabarhub

सांसद ढकालको प्रश्न- प्रधानमन्त्री प्रचण्ड नास्तिक आस्तिक हो? 


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले देशको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नास्तिक हो कि आस्तिक हो? भनेर सोधेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘मार्क्सवादी नास्तिक हो भन्ने स्टेटमेन्ट सुनिन्छ। पुष्पकमल दाहाल आस्तिक र प्रचण्ड नास्तिक हो कि के हो जानकारी चाहियो। हाम्रो देशको प्रधानमन्त्री कुन धर्म सम्प्रदायको हो।’

जतिबेला प्रधानमन्त्री प्रचण्ड मुसुमुसु हाँसिरहेका थिए । उनले भारत भ्रमणमा गेरु वस्त्र धारण गरेर महाकालेश्वरको पूजा गरेपछि आलोचना भइरहेको छ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १ : ११ बजे

रवि-बालेनकै गाडी ब्रेक लागेर दुई दिनदेखि चितवनमा रोकिएपछि…

काठमाडौं – देविका राना गुल्मीबाट चितवनको गर्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा