धनगढीबाट लागूऔषधसहित १९ वर्षीया किशोरी पक्राउ | Khabarhub Khabarhub

धनगढीबाट लागूऔषधसहित १९ वर्षीया किशोरी पक्राउ


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीमा लागूऔषधसहित एक किशोरी पक्राउ परेकी छन् ।

सोमबार दिउँसो धनगढी उपमहानगरपालिका–१० की १९ वर्षीया किशोरी लागूऔषधसहित पक्राउ परेकी हुन् । उनलाई एक ग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ५ : ५१ बजे

अभिनेत्री नीति शाहले सरकारसँग मागेको ‘भ्यानिटी भ्यान’ के हो ?

काठमाडौं– हालै अभिनेत्री नीति शाहले चलचित्र क्षेत्रका महिला कलाकारहरूको सुरक्षा

एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु (तस्बिरहरू)

काठमाडौं– एएफसी एसियन कप छनोट र एक मैत्रीपूर्ण खेलका लागि

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

गुल्मी– गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक,

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।