बिन्दाबासिनी कंशाकार महिला तथा सामाजिक समितिको सदस्यमा मनोनीत « Khabarhub

बिन्दाबासिनी कंशाकार महिला तथा सामाजिक समितिको सदस्यमा मनोनीत


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बिन्दाबासिनी कंशाकार संसदीय समितिको सदस्यमा मनोनीत भएकी छन्।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सांसद कंशाकारको नाम संसदबाट स्वीकृत गराएका हुन्।

प्रतिनिधिसभा नियमावली २०७९ को नियमावली १७७ बमोजिम उनलाई महिला तथा सामाजिक समितिको सदस्यमा मनोनीत गरिएको हो।

रास्वपाले निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा कंशाकारलाई पठाएको थियो। कंशाकार रास्वपा केन्द्रीय सदस्य पनि हुन्।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ११ : ५८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु