आजको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी १६०, कुरिलो प्रतिकेजी १८०, काउली स्थानीय प्रतिकेजी ६० र आलु रातो प्रतिकेजी ४५ रुपैयाँ कायम भई कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ, ब्रोकाउली ८०, कागती १६० रुपैयाँ, चमसूरको साग ११०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी ६०, लोकल काँक्रो १०० र अदुवा प्रतिकेजी २२० रुपैयाँ मूल्य तोकिएको समितिले जनाएको छ।

खरबुजा प्रतिकेजी ४०, अनार ३८०, किवी ४००, हरियो खुर्सानी अकबरे २५०, ताजा माछा (रहु) ३१५ र ताजा माछा(मुंगरी)  ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ९ : ०५ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान