प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको भाउ | Khabarhub Khabarhub

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको भाउ


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

छापावाल सुन बुधबार प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेर आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ११ : २२ बजे

जहाँ संकट, त्यहाँ आशिका

काठमाडौं– नेपोकिटविरुद्ध सामाजिक सञ्जालमा विरोध ट्रेड चलाउँदै आएको जेन–जी पुस्ताले भदौ

कार्यदलले बुझायो पुँजीबजारमा लगानीकर्ताको मनोबल बढाउने ३७ वटा सुझाव

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारमा आम लगानीकर्ताको मनोबल वृद्धिका लागि

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीले आजै देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं- सुशील कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले गत आर्थिक वर्ष