संसदमा उठेका विषय रेकर्डबाट हटाउने परम्पराको अन्त्य हुनुपर्छ : सांसद खतिवडा « Khabarhub

संसदमा उठेका विषय रेकर्डबाट हटाउने परम्पराको अन्त्य हुनुपर्छ : सांसद खतिवडा


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा उठेका विषय रेकर्डबाट हटाउने परम्पराको अन्त्य हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद खतिवडाले जलहरी प्रकरणबारे सांसदमा कुरा उठेको तर पछि हटाइएको भन्दै आपत्तिसमेत जनाएका छन् ।

‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाइएको जलहरीको सुन हराएको बिषय संसदमा उठाइयो, तर पछि त्यसलाई संसदको रेकर्डबाट हटाउने काम भयो, यो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘तर, संसदको रेकर्डबाट हटाइएको भएपनि जनताको मनबाट हटने छैन् ।’

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १२ : ५३ बजे

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा