बेलायत पुगेकी बर्षा रेड कार्पेटमा यस्ती देखिइन् (फोटो फिचर) « Khabarhub

बेलायत पुगेकी बर्षा रेड कार्पेटमा यस्ती देखिइन् (फोटो फिचर)


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘वीर वीक्रम २’ को विशेष प्रदर्शनका लागि बेलायत पुगेकी नायिका वर्षा सिवाकोटी रेड कार्पेटमा निकै राम्री देखिएकी छिन् ।

रेड कार्पेटमा उत्रिंदा बर्षाले लगाएको कालो लामो गाउन सबैको आकर्षणको केन्द्र बन्यो । कालो लामो गाउनमा बर्षा निकै सुन्दरी देखिएकी थिइन् । ‘बीर बिक्रम २’ को लण्डन शोमा फिल्मको तर्फबाट बर्षा र निर्माता तथा निर्देशक मिलन चाम्स सहभागी थिए ।

सँगै नायिका जसिता गुरुङ्ग पनि बिर बिक्रम २ शो को पाहुन बनेर पुगिन् । मित्रता र प्रेमको कथामा निर्माण भएको चलचित्रले अहिले विदेशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ। चलचित्रका नायक पल शाह, नाजिर हुसेन र बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । लण्डनमा भएको विशेष शो यस्ती देखिएकी थिइन् वर्षा-

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ५ : ४० बजे

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र