लोकतान्त्रिक लएर्स एशोसियसनको अध्यक्षमा केसी निर्वाचित | Khabarhub Khabarhub

लोकतान्त्रिक लएर्स एशोसियसनको अध्यक्षमा केसी निर्वाचित


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाली कांग्रेसनिकट लोकतान्त्रिक लएर्स एशोसियसन (डिएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् ।

डिएलए नेपालको ११औं महाधिवेशनमा भएको निर्वाचन प्रक्रियामा भारी मतसहित केसी बिजयी भएका हुन् ।

शुक्रबार चितवनमा सुरु भएको महाधिवेशन शनिबार सकिएको हो।

 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ७ : २९ बजे

मधेस सकारबाट बाहिरियो कांग्रेस 

जनकपुरधाम– नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ

युएस क्रिकेट निलम्बित

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलकुदको विश्व प्रशासकीय निकायमा

पहिरोले कोदारी राजमार्गमा सधैँको सास्ती (तस्बिरहरू)

काठमाडौं– नेपाल चीनबीचको प्रमुख व्यापारिक मार्ग बाह्रबिसे तातोपानी सडक खण्डमा

आफ्नै भवनबाट वडाको सेवा प्रवाह सुरु

सिमकोट– भौगोलिक रुपमा विकट यहाँको सिमकोट गाउँपालिका–८ को वडा कार्यालयले

क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु

बागमती– जेन-जी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित आन्तरिक