‘सुपर ३०’ की ‘बोल्ड’ अभिनेत्री मृणाल ठाकुर (तस्वीरहरू) « Khabarhub

‘सुपर ३०’ की ‘बोल्ड’ अभिनेत्री मृणाल ठाकुर (तस्वीरहरू)


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री मृणाल ठाुकर अभिनित फिल्म ‘सुपर ३०’ सिनेमाघरमा रिलिज भइरहेको छ । यो फिल्मले बक्स अफिसमा गज्जबको व्यापार गरिरहेको छ । फिल्ममा मृणाल अभिनेता ऋतिक रोशनकी गर्लफ्रेण्डको भूमिकामा छिन् । फिल्मले उनलाई राम्रो चर्चा दिलाएको छ ।

टिभीको पर्दा हुँदै फिल्म क्षेत्रमा आएकी मृणाल टिभीका दर्शकमाझ पनि उत्तिकै लोकप्रिय छिन् । अहिले उनको चर्चा बलिउडमा समेत बढ्दो छ । लगत्तै उनलाई जोन अब्राहमको फिल्म बटला हाउसमा पनि देख्न सकिनेछ । यो फिल्ममा मृणाललाई जोनको अपोजिटमा देख्न सकिनेछ ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने मृणालले आफ्नो सुन्दरताका कारण फ्यानको दिल जितेकी हुन्छिन् । उनले इन्डो–अमेरिकन फिल्म ‘लभ सोनिया’ मा पनि अभिनय गरिसकेकी छिन् ।

पछिल्लो समय उनका फ्यान झन् बढ्दै गएका छन् । यी क्युट अभिनेत्रीका केही तस्वीर हेरौँ:

 

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : २० बजे

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक