सन्धिखर्कमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु « Khabarhub

सन्धिखर्कमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सन्धिखर्क –अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका–७ किर्लुकमा रा १ त ४२९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक प्युठान ऐरावती गाउँपालिका घर भएका २७ वर्षीय कमल सोमै मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले बताए ।

दुर्घटनामा घाइते भएका चालक मगरको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको हो । अन्य २ जना घाइतेको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १० : १६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको