प्रतिनिधिसभा बैठक : चार मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमाथि छलफल « Khabarhub

प्रतिनिधिसभा बैठक : चार मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमाथि छलफल


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको छ ।

बैठकमा युवा तथा खेलकुद, शिक्षा विज्ञान तथा प्रविधि, कानून न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा सांसदले भाग लिएका थिए

बैठकमा जनार्दन शर्मा, विनिता कठायत ध्रुवबहादुर प्रधान, प्रकाश अधिकारी, शेरबहादुर कुँवर, अर्जुनरसिंह केसी, शङ्कर भण्डारी, रामनाथ अधिकारी, उर्मिला थेबे, नागिना यादव, मनबहादुर गुरुङ, पूर्णबहादुर तामाङ, सूर्यकुमारी श्रेष्ठ, रामकृष्ण यादव, प्रतीक्षा तिवारी, रामहरि खतिवडा, ईश्वरी घर्ती, मैना कार्की, अमृतलाल राजवंशी, जावेदा खातुन, सरिता भुसाल, दीपा शर्मा, प्रभु हजारा दुसाधलगायतले मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा आफ्ना धारणा व्यक्त गरेका थिए । 

प्रतिनिधिसभाको अर्को बैठक यही असार ८ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ५६ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी