गोरखामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु « Khabarhub

गोरखामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोरखामा जन्ती बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

राति १ बजेतिर सहिदलखन गाउँपालिका ३ को पातले खोलामा बस दुर्घटना भएको हो । प्रदेश ३ –०१–०२३ च २४२७ नम्बरको बस दुर्घटनाका घाइतेको उद्धारमा रातको समय भएकाले ढिलाइ भएको थियो । अहिले उद्धारको काम भइरहेको उनको भनाइ छ ।

दुर्घटनामा परेर चार पुरुष र एक महिलाको मृत्यु भएको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : ०३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल