मधेशमा कम बजेट दिएको भन्ने कुरा असत्य : प्रधानमन्त्री  | Khabarhub Khabarhub

मधेशमा कम बजेट दिएको भन्ने कुरा असत्य : प्रधानमन्त्री 


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताए । उनले संघीयताको मर्मअनुरूप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पारे ।

प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद अजयकुमार चौरसियाको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले संघीय सरकारकै मातहतमा मधेश प्रदेशमा थुप्रै विकास आयोजनाहरू सञ्चालन भइरहेको बताए ।

प्रधानमन्त्री दाहालले मधेशमा अरू पनि थुप्रै आयोजनामा बजेटको प्रबन्ध गरेको बताए । 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १२ : ०९ बजे

आजको मौसम पूर्वानुमान : देशभर बदली, कोशी र बागमती प्रदेशमा भारी वर्षा

काठमाडौं – हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा

विपक्षी नेता ली दक्षिण कोरियाको राष्ट्रपति निर्वाचित

सोल – दक्षिण कोरियाको राष्ट्रपति पदको निर्वाचनमा विपक्षी नेता ली

कोहलीका लागि किन विशेष बन्यो आईपीएल उपाधि ?

मलेसियाको क्वालम्पुरमा सन् २००८ मार्च २ का दिन यु-१९ विश्वकप

स्कटल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं – आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय