साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित « Khabarhub

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा सम्पन्न खेलमा भारतसँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो ।

भारतका लागि कप्तान सुनिल क्षेत्रीले ६२ औँ र ७० औं मिनेटमा महेश सिंह नोरिम गोल गरे । रोमाञ्चक बनेको खेलमा नेपाले प्राप्त गरेका गोलका अवसरहरु सदुपयोग गर्न सकेन । हारसँगै नेपाल समुह चरणाबाटै बाहिरीएकाे छ ।

यसअघि पहिलो खेल नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४– ० ले हराएको थियो । नेपालले अब पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : ४० बजे

विश्व हात्ती दिवस : संरक्षणसँगै सुरक्षित करिडोरको चुनौती (तस्बिर)

काठमाडौँ– आज विश्व हात्ती दिवस, नेपालमा पनि वन्य हात्ती संरक्षण,

हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको

युरोपमा आज पहिलो दुर्लभ खग्रास सूर्यग्रहण, एसियामा किन देखिँदैन ?

काठमाडौँ – आज युरोपमा सन् १९९९ पछिको पहिलो दुर्लभ खग्रास

इरान युद्धमा ट्रम्पको स्वार्थ : क्षेप्यास्त्रको जोखिमपछि ‘विमान परिवर्तन’ को रहस्य सार्वजनिक

वासिङ्टन– “उनले मलाई आक्रमण गर्नुअघि नै मैले उनलाई सिद्ध्याइदिएँ ।

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन