नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त हुँदैन : रक्षामन्त्री  | Khabarhub Khabarhub

नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त हुँदैन : रक्षामन्त्री 


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त नहुने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताएका हुन् ।

रक्षामन्त्री खड्काले नेपाली सेना संविधानप्रति प्रतिबद्ध रहेको र आफ्नो जिम्मेवारी सोहीअनुसार निर्वाह गरिरहेको उल्लेख गरे।

विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्नेगरी नेपाली सेनाको संगठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १२ : ५८ बजे

एलएलडिसी सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को

अर्को साता ट्रम्प र पुटिनको भेटवार्ता: युक्रेन युद्ध अन्त्यको विषयमा छलफल हुने

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन २४ गते शनिबार। साउन

आज २०८२ साल साउन २४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २४ गते शनिबार। साउन

बञ्चरो प्रहार गरी भाइले गरे दाइको हत्या

सप्तरी – सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका