गौशाला २६ लाई उपचार खर्च उपलब्ध गराउन काठमाडौँ जिल्ला अदालतको आदेश « Khabarhub

गौशाला २६ लाई उपचार खर्च उपलब्ध गराउन काठमाडौँ जिल्ला अदालतको आदेश


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा पीडित गौशाला २६ लाई उपचार खर्च उपलब्ध गराउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले गौशाला २६ लाई अन्तरिम राहतस्वरुप उपचार खर्च भराउन आदेश दिएको हो ।

उनलाई पीडित राहत कोषबाट उपचार खर्च भराउन आदेश दिइएको छ ।

 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ५ : ५० बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको