एसीसी मेन्स यु–१६ : मलेसियाविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

एसीसी मेन्स यु–१६ : मलेसियाविरुद्ध नेपाल ब्याटिङमा


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी मेन्स यु–१६ इस्टर्न रिजन कप–२०२३ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अहिले नेपालले मलेसियासँग खेलिरहेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।

पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपाल घरेलु टोलीलाई पनि पराजित गर्ने उद्देश्यसहित मैदानमा उत्रिएको छ ।

नेपाल मलेसियामाथि सहज जितका साथ समूह विजेता बन्न चाहन्छ । आजको यी दुई टोलीबीचको खेलले समूह विजेता निर्धारण गर्नेछ ।

प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ । समूह ए मा नेपाल, थाइल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ८ : ४० बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु