चीनमा बच्चा जन्माउने कर्मचारीलाई थप तलबको घोषणा  « Khabarhub

चीनमा बच्चा जन्माउने कर्मचारीलाई थप तलबको घोषणा 


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ एक कम्पनीले बच्चा जन्माउन प्रेरित गर्दै बच्चा जन्माउने कर्मचारीलाई थप तलब दिने भएको छ । 

चीनको ट्रिप डटकमले आफ्ना कामदारहरूलाई जुलाई १ देखि प्रत्येक बच्चाका लागि ५० हजार युआन अर्थात ६ हजार ८९७ अमेरिकन डलर दिने घोषणा गरेको हो ।

जनसङ्ख्या सङ्कटसँग जुधिरहेको मुलुकमा ठूलो निजी कम्पनीले गरेको यो पहिलो पहल हो । 

कम्पनीका ४० करोड प्रयोगकर्ताहरू रहेका छन्। उसका अनुसार विश्वभरका आफ्ना कर्मचारीबाट जन्मने बच्चालाई ५ वर्षसम्म वार्षिक १० हजार युआन नगद अनुदान दिइनेछ । कार्यक्रमको लागत करिब १ अर्ब युआन हुनेछ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ७ : ४२ बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज