सरकार गठनका विषयमा नेपाली कांग्रेससँग कुनै छलफल भएको छैन : अध्यक्ष ओली « Khabarhub

सरकार गठनका विषयमा नेपाली कांग्रेससँग कुनै छलफल भएको छैन : अध्यक्ष ओली


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेससँग कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

संघीय संसद भवनमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अध्यक्ष ओलीले नयाँ सरकार गठनका विषयमा कांग्रेससँग कुराकानी नभएको स्पष्ट पारेका हुन् । उनले एमालेसँग कुराकानी गर्न कांग्रेसका शीर्ष नेताहरु डराइरहेको समेत टिप्पणी गरे ।

कांग्रेससँग कुनै हिमचिम नभएको र कांग्रेसका नेताहरुसँग फोनमा पनि कुरा नभएको उनको भनाइ छ । भेट्दा हाइहेलो मात्रै भइरहेको उनले बताए ।

कुराकानीका क्रममा उनले ललिता निवास प्रकरणका विषयमा आफूले राम्रोसँग बुझ्न नपाएको उल्लेख गरे ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ७ : २८ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक