नेपालगन्जबाट रुकुम जाँदै गरेको बस भेरी नदीमा खस्दा ३ जनाको मृत्यु « Khabarhub

नेपालगन्जबाट रुकुम जाँदै गरेको बस भेरी नदीमा खस्दा ३ जनाको मृत्यु


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेकाे बस भेरी नदीमा खसेकाे छ ।

जाजरकाेटकाे भेरी नगरपालिका– १ रिम्नाबाट बस भेरी नदीमा खसेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।

प्रहरीका अनुसार अहिलेसम्म मृतक ३ जनाकाे शव फेला परेकाे छ । घाइतेमध्ये ५ जनाकाे उद्दार गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ८ : १३ बजे

बक्स अफिसको नयाँ दृश्य : नायिका लिड रहेका फिल्मलाई पनि व्यापारिक सफलता

काठमाडौं – ‘कलाकारहरूले अनुहारले हलमा कति दर्शक तान्छ ?’ भन्ने

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

चाडपर्वले आपसी सहिष्णुता र सद्भावको परम्परा कायम राख्छ : कांग्रेस सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी सम्मान,

विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ

साताको कार्टुन

केही दिनअघि एक प्रतिष्ठित सञ्चार माध्यमको कार्यालयको गेटमा कसैले रक्सीको