अहिले सरकारी शिक्षकको तलब कति ? (सूचीसहित) « Khabarhub

अहिले सरकारी शिक्षकको तलब कति ? (सूचीसहित)


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विद्यार्थीलाई ज्ञानको ज्योति बाँढ्ने शिक्षकले महिनामा कति तलव बुझ्छन् ? धेरैको जिज्ञासा हुन्छ । नेपाल सरकारले घोषणा गरेको आर्थिक वर्ष २०७६/७७ अनुसार शिक्षकको तलब यसप्रकार छ ।

कुन तहका शिक्षकको तलव कति ?

माध्यमिक प्रथम : ४०,१५० देखि ४७,३७७ रुपैयाँ सम्म
माध्यमिक द्वितीय : ३४,२२० देखि ४०,३७९ रुपैंयाँ सम्म
माध्यमिक तृतीय : ३०,५०० देखि ३५,९९० रुपैयाँ सम्म
निमावि प्रथम : ३२,१०० देखि ३७,८७८ रुपैयाँ सम्म
निमावि द्वितीय : ३०,५०० देखि ३५,९९० रुपैयाँ सम्म
निम्न माध्यमिक तह तृतीय : २३,५०० देखि २८,२०० रुपैयाँ सम्म
प्रावि प्रथम : ३०,५०० देखि ३५,९९० रुपैयाँ सम्म
प्रावि द्वितीय : २३,५०० देखि २८,२०० रुपैंयाँ सम्म
प्राथमिक तह तृतीय : २२,१७० देखि २६,६०४ रुपैयाँ सम्म

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ९ : २७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्