प्रधानमन्त्री प्रचण्डका कारण संसद चल्न सकेन : अध्यक्ष ओली | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डका कारण संसद चल्न सकेन : अध्यक्ष ओली


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण संसद बन्द भएको आरोप लगाएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताएका हुन् ।

ओलीले सदन सञ्चालन गर्न आफूहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे ।

त्यस्तै उनले प्रधानमन्त्रीको जेष्ठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ती रहेको बताए । ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने स्पष्ट पारे ।

यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष दलको बैठक बसेको थियो ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ४ : १० बजे

भारतीय विदेशमन्त्री एस. जयशङ्कर पाकिस्तान जाने

एजेन्सी – भारतीय विदेशमन्त्री एस। जयशङ्कर परम्परागत कट्टर दुश्मन छिमेकी

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोड

लेबनानका नेपालीको उद्धार तयारी, परराष्ट्रमन्त्री भन्छिन्- नाम संकलन हुँदैछ

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरेल र लेबननको लडाकु

पसले र डमीले रुँगेका काठमाडौंका सुनसान दशैँबजार (तस्बिरहरू)

काठमाडौं – नेपालीहरूको महान चाड बडादशैँ आउन करिब हप्ता दिनमात्रै