विश्वकप छनोटको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक, नेपाली खेलाडी परेनन् « Khabarhub

विश्वकप छनोटको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक, नेपाली खेलाडी परेनन्


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार जिम्बावेमा सम्पन्न विश्वकप क्वालिफायरको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरेको छ । आइसिसीले सार्वजनिक गरेको टोलीमा श्रीलंका, नेदरल्यान्ड्स र घरेलु टोली जिम्बावेबाट सर्वाधिक तीन–तीन खेलाडी परेका छन्, भने नेपालका कुनै पनि खेलाडी परेका छैनन् ।

दश टोली सहभागी छनोटमा नेपाल, युएई, ओमान र आयरल्यान्ड, अमेरिकाबाट भने कुनैपनि खेलाडी अट्न सकेनन् । त्यस्तै स्कटल्यान्डबाट दुई र वेस्टइन्डिजबाट एक खेलाडी परेका छन् ।

‘टिम अफ द टुर्नामेन्ट’मा पर्न सफल खेलाडी:
विक्रमजितसिंह (नेदरल्यान्ड्स), पाथुम निसांका (श्रीलंका), ब्रेन्डन म्याकमुलेन (स्कटल्यान्ड), बास डि लिडे (नेदरल्यान्ड्स) सेन विलियम्स (जिम्बावे), सिकन्दर राजा (जिम्बावे), स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर नेदरल्यान्ड्स), वानिन्दु हसरंगा (श्रीलंका), महेश थिक्सेना (श्रीलंका), क्रिस सोल (स्कटल्यान्ड) र रिचर्ड नागराव (जिम्बावे) ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै