ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालिन सहलेखापाल पौडेल पक्राउ | Khabarhub Khabarhub

ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालिन सहलेखापाल पौडेल पक्राउ


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहलेखापाल पौडेललाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।

कीर्ते तथा सङ्गठित रुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत पक्राउ परिसकेका छन् ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो ।

सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ५ : २५ बजे

जंगलबीच अर्कैको घरमा बस्थ्यो हायु परिवार, मोबाइल फोनको अन्तिम लोकेशन रामेछाप

काठमाडौं- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट हराएका एकै

नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह १५ गते विश्वासको मत लिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका

नागपञ्चमीको तयारी (तस्बिरहरू)

काठमाडौं– नागपञ्चमीको अघिल्लो दिन सोमबार नागको चित्र र गोबर बिक्री गर्दै

‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर सञ्चालन गर्छौँ : श्रममन्त्री भण्डारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम

पर्यटन नीति सार्वजनिक गर्दै मन्त्रीले भने- निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौँ

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन नीति २०८२