कोशीमा सरकार गठन विवाद : सुनुवाइ सकियो, केही बेरमा आदेश आउँदै « Khabarhub

कोशीमा सरकार गठन विवाद : सुनुवाइ सकियो, केही बेरमा आदेश आउँदै


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ सकिएको छ ।

सर्वोच्चमा सपना मल्ल प्रधानको इजलासमा सुनुवाइ भएको हो । बुधबार अपराह्न सुनुवाइ सकिएकाले केही बेरमा नै यसबारे आदेश आउने सर्वोच्च अदालतले जनाएको छ ।

एमाले नेतृत्वको सरकार ढलेपछि सभामुख बाबुराम गौतमको मतबाट सत्तारुढ गठबन्धनले सरकार गठन गरेपछि यसविरुद्ध एमालेले रिट दायर गरेको हो ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ६ : ०६ बजे

प्रतिनिधिसभा भोलीसम्मका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको

चीन-उत्तर कोरिया सम्बन्धमा नयाँ मोड

एजेन्सी– चीनका राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरियाको

उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, सामान्य प्याकिङ गर्ने बोरा पनि किन्न सकेन

काठमाडौं– राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि शान्तिसुरक्षा सुदृढ गर्दै चोरी,

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर– यहाँस्थित स्वीकृति विना अस्थायी-स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा