स्रोत नखुलेको २० लाखरुपैयाँ सहित एक जना पक्राउ « Khabarhub

स्रोत नखुलेको २० लाखरुपैयाँ सहित एक जना पक्राउ


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाँकेको नेपालगञ्जबाट स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक युवा पक्राउ परेका छन् । बिहीबार भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाईकल चेक जाँच गर्ने क्रममा २० लाख नेपाली रुपैयाँसहित नेपालगञ्ज उपमहानगरपालिका–१५ का २० वर्षिय सोहेल कुरेशी पक्राउ परेका हुन् ।

प्रहरीले मोटरसाईकल चेक गर्नेक्रममा कुरेशी भाग्ने प्रयास गरेका थिए । उनलाई बरामद रुपैयाँ सहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको सशस्त्र प्रहरी प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ७ : ४४ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्